कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

Image

धनगढी – कैलालीका नाका आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने भएको छ।

भारतको लखीमपुर खीरी पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि चुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।