अत्तरियाबाट अबैध सामान सामान बरामद

Image
फाइल फोटो
maya metro

अत्तरिया – कैलालीको अत्तरियामाबाट अबैध सामान बरामद गरिएको छ।

आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ अत्तरियाको सडक किनारमा अबैध सामान बरामद गरेको हो।

nisarga

करिब एक लाख २५ हजार ५५० मूल्यको लुगा कपडाहरु नियन्त्रणमा लिएर भन्सार कार्यालय त्रिनगर पठाएको प्रहरीले जनाएको छ।