रास्वपा गोदावरीको दोस्रो नगर भेला सम्पन्न

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरीको दोस्रो नगर स्तरीय भेला सम्पन्न भएको छ ।

नगर सभापति दिपक ओझाको सभा अध्यक्षतामा सम्पन्न भएको दोस्रो नगर स्तरीय भेलामा पार्टीका सुदूरपश्चिम सभापति प्रकाश विष्ट प्रमुख अतिथि रहेका थिए ।

nisarga

शनीबार कैलालीको अत्तरियास्थीत फारवेल फुडल्यान्डमा सम्पन्न भएको भेलामा पार्टीका कृषि विभाग सदस्य लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भेलाले रित्त पदहरुमा पदपूर्ति समेत गरेको छ ।