एकैपटक ६ ट्याबलेट पेन किलर खाँदा गोदावरीकी एक किशोरी बेहोस्

Image

अत्तरिया – कैलालीमा एकैपटक ६ ट्याबलेट पेन किलर खादा किशोरी बेहाेस् भएकी छन् ।

गाेदावरी नगरपालिका -६ लालपुर बस्ने आशिष आउजीकाे १४ वर्षीया छाेरी आस्थाले दु:खाइकाे ओभर डाेज औषधी सेवन गरेकी हुन् ।

nisarga

बेहाेस् अवस्थाकि आस्थाकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । हाल उनकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ ।