कैलालीमा वेवारिसे शव फेला

Image

अत्तरिया – कैलालीमा वेवारिसे शव फेला परेको छ।

गौरीगंगा नगरपालिका वडा नम्ब ७ मा रहेको खप्परे खोलामा आइतबार वेवारिसे अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

nisarga

घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर पहिचान भने खुल्न सकेको छैन ।