कञ्चनपुरमा एक युवक मृत फेला

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।

जिल्लाको लालझाँडी गाउँपालिका–२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला प्रहरीले जनाएकोछ।

nisarga

यस सम्बन्धमा थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।