कञ्चनपुरमा जलेको अवस्थामा पुरुषको शव फेला

Image

अत्तरिया – कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

बेलौरी नगरपालिका १० शिवनगरमा आज बिहान जलेको अवस्थामा मोटरसाइकल र पुरुषको शव फेला परेको हो ।

nisarga

शवको पहिचान हुन सकेको छैन भने घटनास्थलमा प्रहरी पुगेको छ ।