कांग्रेस सांसद माया राई पक्राउ

Image
maya metro

काठमाडौँ  – नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

nisarga

शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।