
अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ परेका छन् ।
उनलाई माथिको आदेशमा आज दिउँसो अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सञ्जाल ठुलै रहेको भन्दै उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।
उनलाई म्याद थपको लागि धनगढी लगिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।