नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको प्रमुखमा एसपी शाही हाजिर

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको प्रमुखमा प्रहरी उपरीक्षक एसपी प्रेम बहादुर शाही हाजिर भएका छन् ।

सो कार्यालयका प्रमुख राजीव बहादुर बस्नेतको सरुवा भएपछि शाही आज कार्यालयमा उपस्थित भएका हुन् ।

nisarga

उनी यसअघि अत्तरियामै रहेको इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुख पनि रहिसकेका छन् ।