अत्तरियामा बेहोस अवस्थामा भेटिए एक पुरुष

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा  एक पुरुष बेहोस अवस्थामा भेटिएका छन् ।

गोदावरी नगरपालिका २ अत्तरिया स्थित  बसपार्कमा परिचय नखुलेका अन्दाजी ३०/३५ वर्षिय एक पुरुष बेहोस अवस्थामा भेटिएका हुन् ।

nisarga

उनलाई पदमा अस्पतालमा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।