मन्दिर प्राङ्गगणमा बाल उद्यान सञ्चालन, नगर प्रमुखद्धारा उद्धघाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- १ पृथ्वीनगरमा रहेको शिव मन्दिरको प्राङ्गगणमा बाल उद्यान पार्क निर्माण गरि सञ्चालन गरिएको छ ।

प्रदेश सरकार, गोदावरी नगरपालिका तथा वडा नम्बर १ को संयुक्त लगानिमा उत्त पार्क निर्माण गरिएको थियो ।

nisarga

उत्त उद्यानको शनीबार एक समारोहकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्धघाटन गरेका छन् ।