Attariya Hospital Pvt.Ltd.

बाजुराका ३ मतदान केन्द्रमा विवाद,मतदान स्थगित

padma
milan sunchadi

बाजुरा – बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ ।

 

जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ ।

 

बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरिक्षेक सुर्य थापाले बताएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.