बाजुरामा कांग्रेसका पाण्डे १ हजार २६९ मतले अगाडि

Image
maya metro

अत्तरिया – बाजुरामा  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतगणना जारी रहेकको छ ।

पछिल्लो विवरण अनुसार गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डे १ हजार २६९ मतान्तरले अगाडी रहेका छन् ।

nisarga

कांग्रेसका पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मत पाएका छन् ।

 बाजुरामा निर्वाचन भएको १२ दिनपछी हिजो बेलुकीबाट मतगणना सुरु भएको थियो ।