बाजुरामा बद्री पाण्डेको निरन्तर अग्रता, ३ हजार ८८८ मतान्तर

Image
maya metro

अत्तरिया – बाजुरामा मतगणनामा जारी छ। पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।

३० हजार ९७६ मत गणना हुँदा कांग्रेसका उम्मेदवार पाण्डेले ३ हजार ८८८ मतले अग्रता लिइरहेका छन्। उनले १७ हजार ४० मत मत प्राप्त गरेका छन्।

nisarga

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १३ हजार १५२ मत मत प्राप्त गरेका छन्। यहाँ ६० हजार १५२ मत खसेको थियो।