Attariya Hospital Pvt.Ltd.

गोदावरीमा एक जना मृत फेला

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ९ सेहरीमा एक जना मृत फेला परेका छन्।

 

 सेहरीका ६३ वर्षीय सन्चा राना आइतबार आफ्नै खेत बारीमा मृत फेला परेका हुन्।

 

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.