Attariya Hospital Pvt.Ltd.

गोदावरीबाट अवैध हतियार भरूवा बन्दुक सहित एकजना पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलाली प्रहरीले गोदावरी – ६ बाट अवैध हतियार भरूवा बन्दुक सहित एकजना पक्राउ परेका छन् ।

पलास्टिकको कट्टा भित्र लुकाई अवैध हतियार भरूवा बन्दुक बोकी बसन्तपुर तर्फ जांदै गरेको अबस्थामा प्रहरीले बन्दुक सहित सोही ठाउँका यज्ञराज साउदलाई पक्राउ गरेको हो ।

बसन्तपुर महिला सामुदायक बन जंगलमा गस्ती जादै गरेको प्रहरी हवल्दार अर्जुन चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.