Attariya Hospital Pvt.Ltd.

हिन्दुराज्य पुर्नस्थापना होस् भन्दै पुजाआजा

padma
milan sunchadi

अत्तरिया – हिन्दुराज्य पुर्नस्थापना होस् भन्दै एक युवकले पुजाआजा गरेका छन् ।

 

कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेका युवक सुरेन्द्र बोगटीले हिन्दुराज्य पुर्नस्थापना होस् भन्दै पुजाआजा गरेका हुन् ।

 

उनले काठमाडौं स्थीत संकटा मन्दिरमा चार घण्टा लाइन लागेर हिन्दुराज्य पुर्नस्थापना होस् अनी देशको संकट दुर होस् भन्दै पुजाआजा गरेका हुन् ।

 

Siddi ganesh

देशको नाममा ग्रहशान्ति पुजाआजा पछी उनले रत्तदान पनी गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.