Attariya Hospital Pvt.Ltd.

तराईमा कुहिरो र हुस्सु, उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

padma
milan sunchadi

काठमाडौं – आज पनि देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Siddi ganesh

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.