Attariya Hospital Pvt.Ltd.

बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु

padma
milan sunchadi

बझाङ – बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ गोठ्खोलाकि धर्मादेवी खत्रीको मृत्यु भएको हो।

 

खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.