Attariya Hospital Pvt.Ltd.

लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध अत्तरियामा विरोध प्रर्दशन

padma
milan sunchadi

अत्तरिया – लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध कैलालीको अत्तरियामा विरोध प्रर्दशन गरिएको छ ।

देशव्यापी विरोध प्रदर्शन अन्तर्गत अत्तरियामा पनि लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति सुदुरपश्चिमले लघुवित्तिय संस्थाहरु खारेज गरौ भन्दै प्रदर्शन गरेको हो ।

बाचौ बचाऔं र अघिबढौ, लघुवित्तिय संस्थाहरुको ज्यादती विरुद्ध एक जुट हौ भन्ने नाराका साथ बिभिन्न मागहरु राख्दै प्रदर्शन गरेको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.