Attariya Hospital Pvt.Ltd.

प्रधानमन्त्री प्रचण्डद्वारा स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलाेकन

padma
milan sunchadi

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थलगत अवलोकन गरेका छन् ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजो बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गरेका हुन् ।

सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणको दौरानमा प्रधानमन्त्री प्रचण्डले सो स्वास्थ्य विज्ञान विश्वविद्यालय भ्रमण गरेका हुन् ।

Siddi ganesh

नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.