Attariya Hospital Pvt.Ltd.

कैलालीको चुरेमा एक जना मृत फेला

padma
milan sunchadi

धनगढी – कैलालीको चुरेमा एक जना मृत फेला परेका छन्। चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.