
अत्तिरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ स्थित अनामनगरमा निर्मित घण्टेश्वर पिनाकेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।
डोटीमा घण्टेश्वर पिनाकेश्वर देवता पुज्दै आएकाहरुले अनामनगरमा मन्दिर निर्माण गरेका हुन् ।

गोदावरी नगरपालिका, वडा नम्बर १ को कार्यालय र प्रदेश सरकारबाट २३ लाख र स्व स्र्फुत सहयोग गरी करिब ५६ लाखको लगानीमा मन्दिर निर्माण गरिएको घण्टेश्वर पिनाकेश्वर मन्दिरका मुख्ख्या भिम बहादुर मडैले बताएका छन् ।















