अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ८ स्थीत खुटीया नदीमा तटबन्ध निर्माण गरिँदै छ ।
नगरपालीकाको वडा नम्बर ८ ले उत्त तटबन्ध निर्माण गर्न लागेको हो ।

वडाले खुटीया नदीको पुल मुनी ५ लाख बराबरको तटबन्ध निर्माण गरिन लागेकोे जनाएको छ ।