डोटी – सेती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। शिखर नगरपालिका -२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शिखर नगरपालिका – २ भागेश्वर मन्दिर स्थित सेती नदीमा लुगा सहित हाम फालेका बोगटीलाई प्रहरीले मृत फेला पारेको हो ।