डोटी – डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्ट रहेकी छन् ।

भट्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।