शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Image
maya metro

काठमाडौँ – शिक्षक आन्दोलन पेचिलो भइरहेका वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निराैलाले जानकारी दिइन्।

nisarga

शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा गरिरहेका छन्। उनीहरूका माग सम्बोधन गर्न सकस भइरहेका बेला उनको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ।