फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

Image
maya metro

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।

निगमले हिजो विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा १५ रुपैयाँ बढाइएको जानकारी दिएको छ।

nisarga