रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित

Image
maya metro

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् ।

एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।लामिछाने रास्वपाका संस्थापक सभापति हुन् ।

nisarga

पहिलो महाधिवेशनमा उनलाई निर्विरोध सभापति बनाउने समझदारी जुटेको थियो ।

सोहीबमोजिम उनी सभापतिमा दोहोरिएका हुन् ।