प्रधानमन्त्री शाहबाट एनपीएल उद्घाटन

Image
प्रधानमन्त्री शाह काठमाडौँ, ९ कात्तिक : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहलगायत । तस्बिरः विमलबहादुर विष्ट/रासस
maya metro

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियल लिग (एनपीएल) को उद्घाटन गरेका छन्।

सोमबार अपराह्न त्रिवि क्रिकेट मैदानमा पुगेर उनले प्रतियोगिताको उद्घाटन मात्र गरेनन्, खेलाडीलाई हौसला समेत प्रदान गरे।

nisarga

तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त भइरहेको छ।