बझाङमा एक पुरुष मृत फेला

Image
maya metro

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–९ पिपल चौतारानजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–८ पैतोला निवासी ६६ वर्षीय कृष्ण सुनार रहेका छन् । उनी मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

nisarga

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।