Attariya Hospital Pvt.Ltd.

आजको मौसम : आशिंक बदली सहित हल्का वर्षा र हिमपातको सम्भावना

padma
milan sunchadi

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि कम्तीमा ३ दिन अर्थात् बिहीबारसम्म देशका विभन्नि स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला देशभर मौसम आंशिकदेखि सामान्य बदली छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.