Attariya Hospital Pvt.Ltd.

गोदावरीको मेयरमा नेपाली कांग्रेसको तर्फबाट हेमप्रकाश उप्रेतीको दावी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाको नगरप्रमुखकोलागी नेपाली कांग्रेसको तर्फबाट हेमप्रकाश उप्रेतीले दावी पेश गरेका गरेका छन् । उप्रेतीले आज पार्टीको नगरकार्यालयमा आफ्नो दावी पेश गरेका हुन् ।

उप्रेती २०३६ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहेका छन् । उनले टिकट पाउनेमा आफु ढुक्क रहेको समेत बताएका छन् । कांग्रेस गोदावरीले गोदावरी नगरपालीकाको प्रमुख उपप्रमुखकालागी दावी पेश गर्न भोली सम्मको समय दिएको छ ।

Nawadurga
Loading...