Attariya Hospital Pvt.Ltd.

थाकस कैलालीका सभापति चौधरीको मृत्यु

padma
milan sunchadi

धनगढी – थारु कल्याणकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी ट्राफिक चौराह नजिकै मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका चौधरीको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको जनाइएको छ ।

Nawadurga
Loading...