Attariya Hospital Pvt.Ltd.

कञ्चनजंगाको शिखरमा पुर्णीमा

padma
milan sunchadi

काठमाडौं – हिमाल आरोही पूर्णिमा श्रेष्ठ कञ्चनजंगा हिमशिखर चुम्न सफल भएकी छिन् । बिहिबार उनले ८ हजार ५ सय ८६ मिटर अग्लो शिखर चुमेकी सेभेन समिट कम्पनीले जनाएको छ ।

यो विश्वको तेश्रो अग्लो हिमशिखर हो । गत असोजमा उनले धवलागिरि हिमालको सफल आरोहण गरेकी थिइन् । उनले २०१९ मा आमादब्लम हिमालको पनि आरोहण गरेकी थिइन् । यस्तै उनले अन्नपूर्ण शिखर पनि आरोहण गरेकी थिइन् ।

Nawadurga
Loading...