
धनगढी – राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बाजुरा बडिमालिका जाने कार्यक्रमअनुसार उनी आज सुर्खेत पुगेको बताईएको छ।

भण्डारी भोलि बाजुराको बडीमालिका जाने बताईएको छ।















