नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

Image
maya metro

काठमाडौं – टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

nisarga

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।