Attariya Hospital Pvt.Ltd.

बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

padma
milan sunchadi

बझाङ – बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको जिल्लाको केदारस्यु गाँपालिका–८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो।

घरबाट आज (शुक्रबार) विहान सोहि स्थानको चडेपानीभिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Siddi ganesh

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.