कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटियो

Image
maya metro

काठमाडौं – तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडाै‌ंकाे ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएकाे हाे ।

nisarga

विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे ।