पेट्रोलियम पदार्थको मूल्यवृद्धि

Image
maya metro

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलमा तीन रुपैयाले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

nisarga

नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।