
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियल लिग (एनपीएल) को उद्घाटन गरेका छन्।
सोमबार अपराह्न त्रिवि क्रिकेट मैदानमा पुगेर उनले प्रतियोगिताको उद्घाटन मात्र गरेनन्, खेलाडीलाई हौसला समेत प्रदान गरे।

तेस्रो संस्करणको लिगको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त भइरहेको छ।






























