
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ६ महिना पछि आवेदकको संक्षिप्त सूची (सर्ट लिस्ट) निकालेको छ ।
साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेकोका ६ महिना पछि सर्ट निस्ट निकालेको हो ।
नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर, ५ कार्यालय सहयोगी, १ जना फार्मेसी सहायक, १ जना रिसेप्सनिष्ट, ५ जना ल्याब असिस्टेण्ट, ५ जना अहेब, ७ जना अनमी, १ जना भ्याकु लोडर, ३ माग गरेको थियो ।
उक्त पदका लागि १ हजार ३ सय ६९ जनाले आवेदन दिएका थिए ।
यस्तो छ सर्ट लिष्ट नतिजा

























