बाजुरामा एमालेबाट चुनाव जितेका वडाअध्यक्ष कांग्रेस प्रवेश

Image
maya metro

बाजुरा – नेकपा एमालेबाट स्थानीय तहको चुनाव जितेर वडा अध्यक्ष बनेका बीरबहादुर रावल कांग्रस प्रवेश गरेका छन ।

बाजुरा खप्तड छेडेदह गाउँपालिका – १ का वडा अध्यक्ष रावलले एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

nisarga

उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन्।