
अत्तरिया – कैलालीको अत्तरियामा नेकपा एकीकृत समाजवादीको गोदावरी नगर कमिटी कार्यालयको उद्घाटन गरिएको छ ।
आईतबार गोदावरी नगरपालीका,२ उत्तर वनखेतमा सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ सोडारीले एक कार्यक्रमकाबिच नगर कमिटी कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।






























