
अत्तरिया – कैलालीको अत्तरियास्थीत महेन्द्रनगररोडमा आगलागी भएको छ ।
सोमबार बेलुकिको समयमा पान्डेमिल नजीकै रहेको भगवती माेटरसाईकल सर्बिस सेन्टरबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

आगो निभाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
क्षतीको विवरण नआएको र आगलागीको कारण पनी थाहा नभएको जनाईएको छ ।















