कैलालीमा एक पुरुष मृत फेला

Image
maya metro

धनगढी – कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको चुरे गाउँपालिका १ गजाडीमा एक पुरुष मृत अवस्थामा भेटिएका हुन्।

सोही ठाउँका ४५ वर्षीय शेरबहादुर सिंह कोठामा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

nisarga

यस्तै घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।