पौडी खेल्ने क्रममा डुबेर बझाङमा एक किशोरको मृत्यु

Image
maya metro

बझाङ – बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

nisarga

 दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ।