बैतडीको सुर्नया गाउँपालिका- १ मा एमाले बिजयी

Image
maya metro

बैतडी – जिल्लाको सुर्नया गाउँपालिका १ मा नेकपा एमाले बिजयी भएको छ ।

एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्द सहित प्यानल नै बिजयी भएको हो । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् ।

nisarga

कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् ।