
अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका नवनिर्वाचित नगरप्रमुख विरेन्द्र भट्टले अत्तरिया नजीकै रहेको लामीतालको अवलोकन गरेका छन् ।
शनीबार भट्टले सुदूरपश्चिमका वन निर्देशक कृष्णदत्त भट्ट सहित लामीतालको अवलोकन गरेका हुन् ।

अवलोकन पश्चात ताललाई पर्यटकिय क्षेत्रकारुपमा विकास गरिने भट्टले बताएका छन् ।












